दाङ-२ : शंकर पोखरेलभन्दा रेखा शर्मा १८४२ मतले अगाडि

हिमाल प्रेस ६ मंसिर २०७९ १८:३९
26
SHARES
दाङ-२ : शंकर पोखरेलभन्दा रेखा शर्मा १८४२ मतले अगाडि

काठमाडौँ- दाङको क्षेत्र नम्बर–२ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माको अग्रता कायम छ । शर्माले ९,५९५ मत पाएकी छन् ।

उनकी प्रतिस्पर्धी नेकपा एमाले महासचिव शंकर पोखरेलले ७,७५३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ३,६४५ मत पाएका छन् ।

प्रकाशित: ६ मंसिर २०७९ १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =