काभ्रे २ : हुमागाईको अग्रता कायमै, बाँस्कोटा ६८५ मतले पछाडि

हिमाल प्रेस ६ मंसिर २०७९ १६:४५
10
SHARES
काभ्रे २ : हुमागाईको अग्रता कायमै, बाँस्कोटा ६८५ मतले पछाडि

काठमाडौँ- काभ्रे २ मा कांग्रेसका शिवप्रसाद हुमागाईले अग्रता कायमै राखेका छन्। उनले एमालेका गोकुलप्रसाद बाँस्कोटालाई ६८५ मतले पछि पारेका हुन्।

हुमागाईले ७ हजार ७४ मत ल्याएका छन् भने बाँस्कोटाले ६ हजार ३८९ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले १ हजार ४५० मत ल्याएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nineteen =