मधेश प्रदेशमा कांग्रेसको पहिलो जित

हिमाल प्रेस ६ मंसिर २०७९ १६:३४
82
SHARES
मधेश प्रदेशमा कांग्रेसको पहिलो जित

जनकपुरधाम- मधेश प्रदेशमा प्रदेशसभातर्फ नेपाली कांग्रेसले खाता खोलेको छ।

पर्साको निर्वाचन क्षेत्र नं. २ ‘क’ मा नेपाली कांग्रेसका श्यामप्रसाद पटेल १३ हजार ७८४ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामनरेशप्रसाद यादव १२ हजार १२७ मत प्राप्त गरेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =