चितवन २ मा रविले लिए अग्रता

हिमाल प्रेस ६ मंसिर २०७९ १४:४७
94
SHARES
चितवन २ मा रविले लिए अग्रता तस्बिर स्रोत : रवि लामिछानेको फेसबुक।

काठमाडौँ- चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्। यसअघि दोस्रो स्थानमा रहँदै आएका लामिछानेले एमाले उम्मेदवार कृष्णभक्त पोखरेललाई उछिन्दै अग्रस्थानमा उक्लिएका हुन्।

उनले ४ हजार ७ र एमालेका पोखरेलले ३ हजार ८७९ मत पाएका छन्। कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =