जाजरकोटमा माओवादी केन्द्रका शक्ति बस्नेतको अग्रता

हिमाल प्रेस ६ मंसिर २०७९ १०:४४ | Tuesday, November 22, 2022
जाजरकोटमा माओवादी केन्द्रका शक्ति बस्नेतको अग्रता

जाजरकोट- जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार बस्नेतले चार हजार तीन सय ८८ मत गणना हुँदा दुई हजार दुई सय ८५ मत प्राप्त गरी अग्रता लिएका छन्।

एमालेका निरज आचार्यले एक हजार सात सय ७६ मत प्राप्त गरी पछ्याइरहेएका छन।

प्रकाशित: ६ मंसिर २०७९ १०:४४ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast