डडेधुरामा देउवाको २३९ मत आउँदा सागर ढकालको ९७

हिमाल प्रेस ५ मंसिर २०७९ १७:०८
44
SHARES
डडेधुरामा देउवाको २३९ मत आउँदा सागर ढकालको ९७ फाइल तस्बिर

काठमाडौँ- डडेलधुरामा पाँच सय मत गणना सकिएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २३९ मत ल्याएका छन्। उनलाई नेपाली कांग्रेस (बीपी)का कर्ण मल्लले १४१ र स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत ल्याएर पछ्याइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =