चितवनमा भोट हालेर गोरखा पुगे प्रचण्ड

हिमाल प्रेस ४ मंसिर २०७९ ११:०८
8
SHARES
चितवनमा भोट हालेर गोरखा पुगे प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा मतदान गरेर गोरखा पुगेका छन्। उनको मतदाता नामावली चितवनमा छ भने उनी गोरखा १ का प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। अहिले उनी गोरखाका विभिन्न मतदान केन्द्रमा मतदातासँगै नेता कार्यकर्ता भेट्न व्यस्त छन्।

प्रकाशित: ४ मंसिर २०७९ ११:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 9 =