पूर्वसभामुखले मतदान गरेको केन्द्रमा झडप

हिमाल प्रेस ४ मंसिर २०७९ ११:०५
2
SHARE
पूर्वसभामुखले मतदान गरेको केन्द्रमा झडप

काठमाडौँ- पूर्वसभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेको सिन्धुपाल्चकको मतदान केन्द्रमा झडप भएको छ। सिन्धुपाल्चोक-१ निर्वाचन क्षेत्रको सेतीदेवी पन्चकन्या मावि कुबिन्डेको मतदान केन्द्रमा एमाले र माओवादीका कार्यकर्ताबीच झडप भएको हो। अहिले सर्वदलीय बैठकको तयारी भइरहेको बताइएको छ।

 

प्रकाशित: ४ मंसिर २०७९ ११:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =