मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु

हिमाल प्रेस ४ मंसिर २०७९ १०:१६
मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु

तेह्रथुम- मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका-८ स्थित रत्‍न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो।

मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ।

प्रकाशित: ४ मंसिर २०७९ १०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =