काठमाडौँ- मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ। निर्वाचन अधिकृतको कार्यालयले आज मतदान केन्द्रलाई आवश्यक सामग्री वितरण गर्दैछ।
काठमाडौँ क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय बानेश्वरले यस क्षेत्रअन्तर्गतका मतदान केन्द्रहरूलाई मतदानका लागि आवश्यक सामग्री वितरण गरेको छ। तस्बिरमा मतदान सामग्री वितरण
प्रकाशित: १ मंसिर २०७९ १२:०७
प्रतिक्रिया