काठमाडौँ- सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
प्रकाशित: १६ कार्तिक २०८० ११:१७ | Thursday, November 2, 2023
प्रतिक्रिया





