काठमाडौँ- आईसीसी टी-२० विश्वकप एसिया छनोटमा नेपालसँगको खेलमा मलेसियाले टस जितेर ब्याटिङ गरिरहको छ।
छनोट प्रतियोगिताअन्तर्गत मंगलबार भइरहेको ७औँ खेलमा टस जितेर ब्याटिङ गरिरहेको मलेसियाले राम्रो सुरुवात गर्दै ३ ओभरमा विकेट नगुमाइ ३६ रन बनाएको छ।
प्रकाशित: १४ कार्तिक २०८० १३:३२ | Tuesday, October 31, 2023
प्रतिक्रिया





