जनमतको संसदीय दलको नेतामा सीके राउत

हिमाल प्रेस ४ पुष २०७९ १२:३२ | Monday, December 19, 2022
जनमतको संसदीय दलको नेतामा सीके राउत

जनकपुरधाम- राष्ट्रिय जनमत पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष डा चन्द्रकान्त (सीके) राउत चयन भएका छन्।

काठमाडौँको बुद्धनगरस्थित पार्टी कार्यालयमा आइबार बसेको सांसदहरूको बैठकले राउतलाई सर्बसम्मत दलको नेता चयन गरेको हो।

दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज बिहान १० बजे बैठक बस्न लागेको बताइएको छ। जनमत पार्टी अहिले सरकार जाने छलफलमा छ।

यो पार्टीका एक प्रत्यक्ष र पाँच जना समानुपाति प्रणालीबाट सांसद चयन भएका छन्।

प्रकाशित: ४ पुष २०७९ १२:३२ | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast