सिटिजन लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग

हिमाल प्रेस २ कार्तिक २०८० १७:०२ | Thursday, October 19, 2023
सिटिजन लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग

काठमाडौँ- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको छैटौँ वर्ष पूरा गरेर सातौँ वर्षमा प्रवेश गरेको छ।

यही अवसरमा कम्पनीले समता एजुकेसन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ। बिहीबार अध्यक्ष प्रदीपजंग पाण्डे, संचालक समितिका सदस्य साथै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दशरथमणि खड्काले समता एजुकेसनका निर्देशक दीपक सन्जेललाई उक्त रकमको चेक हस्तान्तरण गरे।

सिटिजन लाइफको यस सहयोगले समतालाई छात्रवृत्ति अक्षय कोष स्थापना गरी विद्यालय सञ्चालन गर्न मद्दत हुने अपेक्षा रहेको छ।

प्रकाशित: २ कार्तिक २०८० १७:०२ | Thursday, October 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast