विराटनगरमा केएफसी र पिज्जा हट सञ्चालनमा

हिमाल प्रेस २ कार्तिक २०८० १४:४३
विराटनगरमा केएफसी र पिज्जा हट सञ्चालनमा

काठमाडौँ- मोरङको विराटनगरमा केएफसी र पिज्जा हट सञ्चालनमा आएकाे छ। देवयानी इन्टरनेशनल नेपालले दुवै रेस्टुरेन्ट चलाउने भएको छ।

द सेन्चुरियन मलमा रहेका नयाँ रेस्टुरेन्टमा हट एण्ड क्रिस्पी चिकनदेखि चिकन पपकर्न, चिकेन स्ट्रिप्स, जिङ्गर बर्गर र केएफसी बकेट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

पिज्जा हटले विभिन्न प्रकारका टपिङ, पास्ता व्यञ्जन र एपेटाइजरका साथ आफ्नो प्रसिद्ध पिज्जा उपलब्ध गराउने छ।

प्रकाशित: २ कार्तिक २०८० १४:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =