पेट्रोलियम पदार्थको बढेको मूल्यबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएर मन्त्रिपरिषद् बैठक

हिमाल प्रेस १४ असोज २०८० १२:४६ | Sunday, October 1, 2023
पेट्रोलियम पदार्थको बढेको मूल्यबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएर मन्त्रिपरिषद् बैठक

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। साढे १२ बजे बस्ने प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

बैठकमा सुन प्रकरणमा उच्च स्तरिय छानविन आयोगबारे पनि बैठकबाट आवश्यक निर्णय लिने जनाइएको छ। बैठकमा पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिलगायत विषयमा लगायतको विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण भएकाले त्यसबारे पनि छलफल हुनेछ।

प्रकाशित: १४ असोज २०८० १२:४६ | Sunday, October 1, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast