होण्डाको दसैँमा १० लाख योजना

हिमाल प्रेस ८ असोज २०८० १२:०६ | Monday, September 25, 2023
होण्डाको दसैँमा १० लाख योजना

काठमाडौँ- नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘दसैँमा १० लाख’ योजना ल्याएको छ।

यसअन्तर्गत ग्राहकले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरि १० लाख नगद जित्न सक्नेछन्। यसका साथै ‘चुज योर स्किम’अन्र्तगत १० हजारसम्मको स्क्रयाच कार्ड वा १२ हजार ५०० बराबरको ५ बर्से एएमीसी प्याकेज पाउनेछन्।

कम्पनीले ‘रु. १ फाइनान्स योजना’मा पनि ‘दसैँमा १० लाख’ योजना लागू हुने जनाएको छ। यसका साथ होण्डा बिग बाइकको खरिदमा १ लाखसम्मको छुट पनि उपलब्ध हुनेछ।

प्रकाशित: ८ असोज २०८० १२:०६ | Monday, September 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast