वायुसेवा निगमद्वारा लिखित परीक्षाको नतिजा सार्वजनिक

हिमाल प्रेस ८ असोज २०८० ७:४३
10
SHARES
वायुसेवा निगमद्वारा लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ- नेपाल वायुसेवा निगमले आव २०७९/८० को पदपूर्तिका लागि खुला तथा समावेशी प्रतियोगितातर्फ लोक सेवा आयोगमार्फत लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले लिखितमा उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।

अन्तरवार्तामा सहभागी हुँदा अनिवार्य रूपमा प्रवेश पत्र र शैक्षिक योग्यता, समावेशी सम्बन्धी प्रमाणपत्र, आवश्यक अनुभवको प्रमाणपत्र लगायत सम्बन्धित सक्कल कागजातहरू सहित तोकिएको समयभन्दा १ घण्टा अगावै उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।
नतिजाको विवरण

प्रकाशित: ८ असोज २०८० ७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =