काठमाडौँ- नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकण्टिनेन्टलले हुन्डाइ एक्स्टर सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोमा मंगलबार अर्थमन्त्री प्रकाश शरण महतले अनावरण गरेको
एक्स भेरियन्टकै हुन्डाइ एक्सटर एसयुभी चाँडै बिक्री सुरु गरिने कम्पनीले जानकारी दिएको छ। हुन्डाइ एक्स्टर ५ सिटर कम्प्याक्ट एसयूभी हो। कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयुभी हुने कम्पनीको भनाइ छ।
कम्पनीले ई, एस, एक्स, एक्स (०) गरी चार भेरियन्टमा हुन्डाइ एक्स्टर ल्याउने बताएको छ।
प्रकाशित: २७ भदौ २०८० १४:५३ | Wednesday, September 13, 2023
प्रतिक्रिया




