प्रतिनिधिसभा बैठक : आज मन्त्रीहरूसँग प्रश्नोत्तर

हिमाल प्रेस २१ भदौ २०८० ७:५२ | Thursday, September 7, 2023
प्रतिनिधिसभा बैठक : आज मन्त्रीहरूसँग प्रश्नोत्तर फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधि सभा बैठक आज बस्दैछ।

दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुनेछ।

आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची छ।

त्यस्तै प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन २०७८ श्रावणदेखि २०७९ आषाढ मसान्तसम्म’ पेस गर्ने कार्यसूची छ।

प्रकाशित: २१ भदौ २०८० ७:५२ | Thursday, September 7, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast