राष्ट्रपति विराटनगर जाँदै

हिमाल प्रेस २९ मंसिर २०७९ ७:३० | Thursday, December 15, 2022
राष्ट्रपति विराटनगर जाँदै

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आज विराटनगर जाँदैछन्।

विराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उदघाटन गर्न बिहीबार राष्ट्रपति भण्डारी मोरङ जान लागेकी हुन्। उनी बुधबार जन्मघर भोजपुर पुगेकी छन्।

पुरानो आफ्नो घरको अवलोकन गरेर आज विराटनगर जाने बताइएको छ।

 

प्रकाशित: २९ मंसिर २०७९ ७:३० | Thursday, December 15, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast