काठमाडौँ- पूर्वयुवराज पारस शाहको स्वास्थ अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्षा कमल थापा ह्याम्स अस्पताल पुगेका छन्।
मुटुमा असजिलो महसुस भई शुक्रबार उपचारका लागि अस्पतालमा भर्ना भएका पारसको स्वास्थ अवस्था बुझ्न अध्यक्ष थापा आज बिहानै ह्याम्स पुगेका हुन्।
भेटमा पुर्वयुवराज पारसले आफू ठीक रहेको र अहिले खासै केही समस्या नभएको बताए।
प्रकाशित: १६ भदौ २०८० १०:०७
प्रतिक्रिया