‘रियलमी १० प्रो प्लस फाइभ जी’ नेपाल आउँदै

हिमाल प्रेस २८ मंसिर २०७९ १५:४९ | Wednesday, December 14, 2022
‘रियलमी १० प्रो प्लस फाइभ जी’ नेपाल आउँदै

काठमाडौंँ- रियलमीले मिड रेन्जको प्रिमियम स्मार्टफोन ‘१० प्रो प्लस फाइभ जी’ नेपाल ल्याउने भएको छ।

कम्पनीका अनुसार यो नेपालमा आउन लागेको रियलमी १० प्रो सिरिजकै पहिलो फोन हो। आकर्षक डिजाइन, १०८० फाइभ जी चिपसेट, ६ इन्च कर्भ डिस्प्लेलगायतले ग्राहकको रोजाइमा पर्ने कम्पनीले दाबी गरेको छ। यो एचडीआर १० प्लस सर्टिफाइड स्मार्टफोन हो।

यसमा ०.६५ एमएमको सेकेन्डरी टेम्पर्ड ग्लासको प्रयोग गरिएको छ। १० प्रो प्लसमा १०८ मेगापिक्सलको मेन सेन्सरलगायत तीनवटा क्यामेरा पछाडिपट्टि राखिएको छ। यसले ६७ वाटसम्म सुपरभोक चार्जिङ सपोर्ट गर्छ भने ५००० एमएएचको ब्याट्री छ।

प्रकाशित: २८ मंसिर २०७९ १५:४९ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast