यस्तो छ आजको तरकारी र फलफूलको बजार भाउ

हिमाल प्रेस ११ भदौ २०८० ८:५६ | Monday, August 28, 2023
यस्तो छ आजको तरकारी र फलफूलको बजार भाउ फाइल तस्बिर

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेडा ठूलो (नेपाली) प्रति केजी न्यूनतम ७० रहेको छ भने अधिकतम ८०, गोलभेडा सानो (लोकल) न्यूनतम ४५, अधिकतम ५५, आलु रातो न्यूनतम ५५, अधिकतम ५८, आलु रातो (भारतीय) न्यूनतम ३५ अधिकतम ३६, आलु रातो (मुडे) न्यूनतम ४६, अधिकतम ५० रुपैयाँ कायम भएको छ ।

यसैगरी काउली स्थानिय न्यूनतम ७०, अधिकतम ८० रुपैयाँ र भन्टा लाम्चो न्यूनतम ६० अधिकतम ७० र भन्टा डल्लो न्यूनतम ८०, अधिकतम ९० रुपैयाँ प्रति केजी कायम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रकाशित: ११ भदौ २०८० ८:५६ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast