गोरखा प्रहरी कार्यालयमा फेला पर्‍यो शंकास्पद वस्तु

हिमाल प्रेस ७ भदौ २०८० २१:०९ | Thursday, August 24, 2023
गोरखा प्रहरी कार्यालयमा फेला पर्‍यो शंकास्पद वस्तु

काठमाडौँ- गोरखामा बिहीबार शंकास्पद वस्तु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय परिसरमा शंकास्पद वस्तु फेला परेको हो। सो वस्तुलाई नेपाली सेनताको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।

प्रकाशित: ७ भदौ २०८० २१:०९ | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast