टोपबहादुर निलम्बनमा परेको जानकारी सभामुखले गराए

हिमाल प्रेस ६ भदौ २०८० १९:०६ | Wednesday, August 23, 2023
टोपबहादुर निलम्बनमा परेको जानकारी सभामुखले गराए टोपबहादुर रायमाझी

काठमाडौँ– नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद पनि निलम्बनमा परेको छ।

सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभा बैठकमा रायमाझी निलम्बनमा परेको सूचना सदनलाई जानकारी दिएका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी थुनामा छन्।

आजको प्रतिनिधिसभा बैठकमा उनले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २०४८ को उपनियम (३) को प्रयोजनका लागि रायमाझी निलम्बनमा परेको जानकारी गराएका हुन्।

प्रकाशित: ६ भदौ २०८० १९:०६ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast