प्रधानसेनापति शर्माले गरे दर्ज्यानी चिह्न प्रदान

हिमाल प्रेस १ भदौ २०८० २१:१३ | Friday, August 18, 2023
प्रधानसेनापति शर्माले गरे दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- प्रधानसनापति प्रभुराम शर्माले सहायक रथी गणेशकुमार श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

श्रेष्ठ गत साउन ३० गते उपरथी दर्जामा पदोन्नति भएका हुन्। दर्ज्यानी चिह्न प्रदान गर्न आयोजित कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्का, रथीवृन्द, अधिकृतहरूसहित पदोन्नति भएका उपरथी श्रेष्ठ परिवारको उपस्थिति थियो।

प्रकाशित: १ भदौ २०८० २१:१३ | Friday, August 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast