काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तराकारी तथा फलफूलको मूल्य तोकेको छ।
समितिले शुक्रबार भदौ १ गतेका लागि तराकारी तथा फलफूलको मूल्य तोकेको हो ।
जसअनुसार गोलभेँडा ठूलोको अधिकतम मूल्य प्रतिकिलो १५० रुपैयाँ कायम भएको छ । यसैगरी आलु रातोको ५२, आलु रातो (भारतीय) ३६, आलु रातो (मुडे) ४६ र सेतो आलु ४५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित: १ भदौ २०८० ८:०४ | Friday, August 18, 2023
प्रतिक्रिया





