सुदूरपश्चिम विश्वविद्यालयले ल्यायो सहप्राध्यापक र उपप्रध्यापक बन्ने अवसर (सूचनासहित)

हिमाल प्रेस १ भदौ २०८० ७:४५ | Friday, August 18, 2023
सुदूरपश्चिम विश्वविद्यालयले ल्यायो सहप्राध्यापक र उपप्रध्यापक बन्ने अवसर (सूचनासहित)

काठमाडौँ- सुदूरपश्चिम विश्वविद्यालयले एक जना सहप्राध्यापक र १० जना उपप्राध्यापक माग गरेको छ।

सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायअन्तर्गत डडेल्धुरा मेडिकल कलेजका लागि विश्वविद्यालयले एक जना सहप्राध्यापक र १० जना उपप्राध्यापक माग गरेको हो।

विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै ती पदहरूमा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको हो।

आवेदन भदौ १५ गतेभित्र अनलाइनमार्फत् दिन सकिने छ ।

प्रकाशित: १ भदौ २०८० ७:४५ | Friday, August 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast