ग्लोकल टीन हिरो नेपाल : ‘ग्लोकल २० अन्डर २०’ को सूची सार्वजनिक

हिमाल प्रेस ३१ साउन २०८० २०:२१ | Wednesday, August 16, 2023
ग्लोकल टीन हिरो नेपाल : ‘ग्लोकल २० अन्डर २०’ को सूची सार्वजनिक

काठमाडौँ- ग्लोकल टीन हिरो नेपालअन्तर्गत ‘ग्लोकल २० अन्डर २० को सूचना सार्वजनिक गरिएको छ। ग्लोकल टीन हिरो नेपाल नवौं संस्करणमा सहभागी हुने आवेदन दिनेमध्ये २० उत्कृष्ट किशोरकिशोरीको सूची सार्वजनिक गरिएको हो।

देशभरबाट आएका ६ सय ८१ आवेदनबाट मूल्यांकन गरेर छनोट गरिएको बताइएको छ। २०२३ का लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २० अन्डर २० चयन गरिएको हो।

छनोट भएका किशोरकिशोरीले संगीतकार, सामाजिक उद्यमी, स्वास्थ्य कार्यकर्तालगायत विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्। ग्लोकल टीन हिरो किशोरकिशोरीको प्रतिभाव पहिचान गर्ने एउटा कार्यक्रम हो।

प्रकाशित: ३१ साउन २०८० २०:२१ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast