प्रधानसेनापति शर्मा र चिनियाँ जनमुक्ति सेनाका तिब्बत कमाण्डरबीच भेटवार्ता

हिमाल प्रेस ३१ साउन २०८० १६:२४ | Wednesday, August 16, 2023
प्रधानसेनापति शर्मा र चिनियाँ जनमुक्ति सेनाका तिब्बत कमाण्डरबीच भेटवार्ता

काठमाडौँ- प्रधानसेतापति प्रभुराम शर्मा र तिब्बत मिलिटरी कमाण्डका मेजर जनरल यू आन्दीबीच भेटवार्ता भएको छ। बुधबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयहरूमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ। यू आन्दीको नेतृत्वमा ८ सदस्यीय बोर्डर डिफेन्स डेलिगेसन बुधबार नै नेपाल भ्रमणमा आएको हो।

प्रकाशित: ३१ साउन २०८० १६:२४ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast