तस्बिरमा भारतकाे ७७औँ स्वतन्त्रता दिवस

हिमाल प्रेस ३० साउन २०८० २०:४८ | Tuesday, August 15, 2023
तस्बिरमा भारतकाे ७७औँ स्वतन्त्रता दिवस

काठमाडाैँ- भारतले मंगलबार आफ्नाे ७७औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएकाे अवसरमा भारतले अगस्ट १५ लाई स्वतन्त्रता दिवसकाे रूपमा मनाउँदै आएकाे छ।

स्वतन्त्रता दिवसकाे अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले देशवासीलाई सम्बाेधन गरेका थिए। सम्बाेधनका क्रममा उनले मणिपुरमा भड्किएकाे सम्प्रदायिक हिंसा नियन्त्रणमा आएकाे बताए।

काश्मिरमा स्वतन्त्रता दिवसकाे अवसरमा भारतीय हवाइ सुरक्षा बलकाे हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदै। तस्बिर : एपी
पुष्पवृष्टिकाे क्रममा भारतीय अर्धसैनिक बल मार्चपास गर्दै। तस्बिर : एपी
स्वत्नत्रता दिवसकाे अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी दिल्लीस्थित लाल किल्लाबाट राष्ट्रका नाममा सम्बाेधन गर्दै। तस्बिर : एएफपी
सम्बाेधनअघि सुरक्षा प्रधानमन्त्री माेदीलाई ‘गार्ड अफ अनर’ दिइँदै। तस्बिर : एएफपी
भारतीय रेलवे सुरक्षाा बल हैदराबादमा मार्चपास गर्दै। तस्बिर : एएफपी
भारतीय रेलवे सुरक्षा बल मार्चपासकाे तयारी गर्दै। तस्बिर : एएफपी
प्रकाशित: ३० साउन २०८० २०:४८ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast