प्रधानसेनापति शर्मा र इन्डोनेसियाका गैरआवासीय राजदूतबीच भेटघाट

हिमाल प्रेस २५ साउन २०८० २०:५६ | Thursday, August 10, 2023
प्रधानसेनापति शर्मा र इन्डोनेसियाका गैरआवासीय राजदूतबीच भेटघाट

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत हेरु हर्तान्तो सुबोलोबीच भेटवार्ता भएको छ।

बिहीबार नेपाली सेनाको मुख्यालय जंगीअड्डामा भएको भेटमा दुई पक्षीय हित तथा आपसी सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ। छलफलबाट दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ।

प्रकाशित: २५ साउन २०८० २०:५६ | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast