सीताको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा

हिमाल प्रेस २७ असार २०८० १५:१७ | Wednesday, July 12, 2023
सीताको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा पशुपतिमा पुर्‍याएको सीता दाहालको शवमा श्रद्धाञ्जली दिँदै सांसद अमरेशकुमार सिंह

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको पार्थीव शरीर अन्त्येष्टिका लागि पशुपतिनाथ आर्यघाटमा पुर्‍याइएको छ।

श्रद्धाञ्जलिका लागि नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा राखिएको दाहालको पार्थिव शरीरलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ।

पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेशाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायतले दिवङ्गत दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरिँदैछ।

प्रकाशित: २७ असार २०८० १५:१७ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast