प्रतिनिधिसभा बैठक [LIVE]

हिमाल प्रेस १३ असार २०८० ११:१६ | Wednesday, June 28, 2023

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।

बैठकमा आजै २०८०/०८१ को बजेट पारितका लागि पेस गर्ने तयारी छ।

प्रकाशित: १३ असार २०८० ११:१६ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast