प्रतिनिधिसभा बैठकमा आज पनि मन्त्रीहरूले जबाफ दिने

हिमाल प्रेस १२ असार २०८० ९:२० | Tuesday, June 27, 2023
प्रतिनिधिसभा बैठकमा आज पनि मन्त्रीहरूले जबाफ दिने फाइल तस्बिर।

काठमाडौँ– संघीय संसद्को प्रतिनिधिसभा बैठकमा मंगलबार बिहान ११ बजे बस्दैछ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यसूची छ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित उठाइएका प्रश्नको पनि सम्बन्धित मन्त्रीहरूले जबाफ दिनेछन्।

प्रकाशित: १२ असार २०८० ९:२० | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast