अल्टिमा डाइनामाइट स्पिकर सार्वजनिक

हिमाल प्रेस ७ असार २०८० १२:२५ | Thursday, June 22, 2023
अल्टिमा डाइनामाइट स्पिकर सार्वजनिक

काठमाडौँ– अल्टिमा डाइनामाइट स्पिकर सार्वजनिक भएको छ। अल्टिमा डाइनामाइट स्पिकरमा १८०० एमएएचको लिथियम पोलिमर ब्याट्री रहेको छ। जसले ११ घण्टासम्म प्लेब्याक दिने कम्पनीको दाबी छ।

स्पिकरमा आईपीएक्स सिक्स प्रविधि रहेकाले पानी वा धुलोले प्रभाव पार्दैन। यसमा ब्लुटुथ भी फाइभ डट जिरो प्रविधि र एयूएक्स/माइक्रो एसडी जडित छ।

कम्प्याक्ट डिजाइनको स्पिकर भएकोले बोक्न सजिलो रहेको कम्पनीले जनाएको छ। अल्टिमा डाइनामाइट स्पिकरको मूल्य २ हजार ५९९ तोकिएको छ। सार्वजनिक गरिएको अवसरमा पहिलो १०० ग्राहकले यो स्पिकर १ हजार ९९९ मा दराजमार्फत खरिद गर्न सक्नेछन्।

प्रकाशित: ७ असार २०८० १२:२५ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast