सांसद बडूको प्रश्न : अहिले नै समाजवादी मोर्चा किन चाहियो?

हिमाल प्रेस ५ असार २०८० २०:११ | Tuesday, June 20, 2023
सांसद बडूको प्रश्न : अहिले नै समाजवादी मोर्चा किन चाहियो?

काठमाडौँ- नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले समाजवादी मोर्चा अहिले नै चाहिएको भन्दै प्रश्न गरेका छन्। मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उक्त प्रश्न गरेका हुन्।

अहिले नै समाजवादी मोर्चा किन चाहियो भन्ने कुरा विचारणीय रहेको उनको भनाइ थियो। सांसद बडूले राजनीतिक दृष्टिकोणबाट मोर्चामार्फत वातावरण बनाउन खोजिएको महसुस आफूलाई भएको पनि बताए।

प्रकाशित: ५ असार २०८० २०:११ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast