मन्त्रिपरिषद्‌को निर्णयबाहेक कर्मचारी भर्ती नगर्न स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

हिमाल प्रेस ५ असार २०८० १२:२९ | Tuesday, June 20, 2023
मन्त्रिपरिषद्‌को निर्णयबाहेक कर्मचारी भर्ती नगर्न स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको निर्देशन स्वास्थ्य मन्त्रालय

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्को स्वीकृतिबिना जनशक्ति थप नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ। मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रिपरिषद्‌बाट स्वीकृत दरबन्दीबाहेकको पदमा कुनै पनि प्रक्रियाबाट पदपूर्ति नगर्न निर्देशन दिएको हो।

संघ सरकारलाई अर्थिक भार पर्ने भएकाले लोक सेवा आयोगबाट स्थायी पदपूर्ति समेत नगर्न मन्त्रालयको निर्देशन छ।

प्रकाशित: ५ असार २०८० १२:२९ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast