चार दल सम्मिलित समाजवादी मोर्चा घोषणा

हिमाल प्रेस ४ असार २०८० १६:४० | Monday, June 19, 2023
चार दल सम्मिलित समाजवादी मोर्चा घोषणा फाइल तस्बिर

काठमाडौँ– चार राजनीतिक दलले समाजवादी मोर्चा घोषणा गरेका छन्। राजधानीमा सोमबार आयोजित समारोहमा नेकपा एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूको उपस्थितिमा मोर्चा घोषणा गरिएको हो।

मोर्चाको सहमतिपत्रमा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपा विप्लवका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हस्ताक्षर गरेका छन्।  सहमतिपत्रमा विभिन्न सात बुँदा छन्।

प्रकाशित: ४ असार २०८० १६:४० | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast