काठमाडौँ- आज (सोमबार) को प्रतिनिधिसभा बैठक सुरु भएको छ। प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि छलफल जारी छ। आजको बैठकमा अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जबाफ दिइरहेका छन्।
प्रकाशित: २९ जेठ २०८० १३:१८
प्रतिक्रिया