 काठमाडौँ महानगर
                             काठमाडौँ महानगर 
                                            काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन नभएसम्म नयाँ विद्यार्थी भर्ना नलिन काठमाडौँ महानगरपालिकाले निर्देशन दिएको छ।
महानगर शिक्षा विभागले सूचना जारी गर्दै केही विद्यालयले कक्षा ११ मा नयाँ भर्ना सम्बन्धी सूचना निकालेकाले एसईईको नतिजा अघि भर्ना नलिन विद्यालयलाई निर्देशन दिएको हो।
शिक्षा विभागमा केही विद्यालयले भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको उजुरी परेपछि सबै विद्यालयलाई भर्ना नलिन परिपत्र जारी गरेको छ।

                            प्रकाशित: २५ जेठ  २०८० १३:०८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             ![काठमाडौँ महानगरद्वारा अस्पतालहरूमा आकस्मिक व्यवस्थापनको पहल [सहयोगका लागि सम्पर्क नम्बरसहित]](https://himalpress.com/wp-content/uploads/2024/12/kathmandu-plaza.jpg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 