एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्दा एक हजार क्यासब्याक

हिमाल प्रेस १६ जेठ २०८० १२:१७ | Tuesday, May 30, 2023
एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्दा एक हजार क्यासब्याक

काठमाडौँ- एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकमध्ये हरेक हप्ता एक जनाले एक हजार रुपैयाँ क्यासब्याक पाउने भएका छन्।

सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीमा सहभागी गराउन यो योजना ल्याइएको आइएमई पेले जनाएको छ।

सो क्यासब्याक योजनाअन्तर्गत प्रत्येक हप्ता एक जना प्रयोगकर्ताले एक हजार क्यासब्याक जित्न सक्नेछन्। क्यासब्याक रकम विजेताको वालेटमा सिधै जम्मा हुनेछ।

प्रकाशित: १६ जेठ २०८० १२:१७ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast