११ किलो-भालुस्वाँरा-बारपाक सडकका लागि ८० करोड बजेट

हिमाल प्रेस १५ जेठ २०८० १८:१८
276
SHARES
११ किलो-भालुस्वाँरा-बारपाक सडकका लागि ८० करोड बजेट

काठमाडौँ- सरकारले ११ किलो-भालुस्वाँरा-बारपाक सडकको लागि ८० करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणमा यो जानकारी दिएका हुन्। यो प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्रअन्तर्गत पर्दछ।

प्रकाशित: १५ जेठ २०८० १८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 12 =