आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्न संघीय संसद् भवन प्रवेश गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत। तस्बिर : दिपेश श्रेष्ठ
काठमाडौँ- काभ्रेको पाँचखालमा निर्माणाधीन औधोगिक ग्रामको नामलाई महिला उद्यम नामकारण गरिने भएको छ। सोमबार संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले महिला उद्यम नामकरण गरिने बताए।
यस उद्यममा महिलालाई विशेष प्राथमिकता दिएर रोजगार दिइने पनि उने बताए।
प्रकाशित: १५ जेठ २०८० १७:३९ | Monday, May 29, 2023
प्रतिक्रिया




