जग्गाको कित्ताकाट खुला गर्ने घोषणा

हिमाल प्रेस १५ जेठ २०८० १७:३७ | Monday, May 29, 2023
जग्गाको कित्ताकाट खुला गर्ने घोषणा संसद् बैठकमा सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत।

काठमाडौँ- सरकारले लामो समयदेखि बन्द रहेको जग्गा कित्ताकाट फुकुवा गर्ने भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै केही समयदेखि रोकिएको जग्गा कित्ताकाट फुकुवा गर्ने घोषणा गरेका हुन्।

उनले भने, ‘केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरिने छ।’ उनले यसबाट घरजग्गाको कारोबार विस्तार हुने बताए।

प्रकाशित: १५ जेठ २०८० १७:३७ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast