काठमाडौँ- राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज (बिहीबार) बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ।
बैठकमा नेपाल-भारत शान्ति तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय र नेपाल-भारत जलस्रोतका सम्बन्धमा छलफल हुनेछ।
प्रकाशित: ११ जेठ २०८० ८:५९
प्रतिक्रिया