प्रत्येक दुई जिल्लामा एउटा हवाई एम्बुलेन्स

हिमाल प्रेस ५ जेठ २०८० १८:०० | Friday, May 19, 2023
प्रत्येक दुई जिल्लामा एउटा हवाई एम्बुलेन्स

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१मा प्रत्येक दुई जिल्लामा एउटा हवाई एम्बुलेन्सको व्यवस्था गर्ने घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुई जिल्ला बराबर एक हवाई एम्बुलेन्स उपलब्ध गर्नेगरी व्यवस्था गरिने घोषणा गरेका हुन्।

यसअघि नीति तथा कार्यक्रम प्रस्तुतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पौडेललाई हस्तान्तरण गरे

प्रकाशित: ५ जेठ २०८० १८:०० | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast