नेकपाका महासचिव विप्लवलाई मातृशोक

हिमाल प्रेस १७ मंसिर २०७९ १२:०१
6
SHARES
नेकपाका महासचिव विप्लवलाई मातृशोक

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई मातृशोक परेको छ। विप्लवकी आमा आशिकादेवी चन्दको शनिबार बिहान ९ बजे निधन भएको उनको सचिवालयले जनाएको छ।

स्व आशिकाका विप्लवसहित ३ छोरा र १ छोरी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =