धनगढी- बाजुरामा नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार बद्री पाण्डेले फराकिलो अग्रता कायम गरेका छन्।
पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्ण थापालाई २९२४ मतान्तरले अग्रता लिएका छन्। पाण्डेले १३३६१ मत र थापाले १०४३७ मत पाएका छन्।
प्रकाशित: १७ मंसिर २०७९ ९:४३ | Saturday, December 3, 2022
प्रतिक्रिया



